काठमाडौं । इराकमा ‘दशैं धमाका कार्यक्रम’ २०२५ हुने भएको छ।गैरवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकले अक्टोबर ३ तारिखमा ‘दशैं धमाका कार्यक्रम’ आयोजना गर्ने भएको छ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इराकका कार्यक्रम संयोजक निम दोर्जे शेर्पाका अनुसार नेपालबाट ख्याति प्राप्त इन्डियन आइडल सिजन ३ का बिजेता गायक तथा नायक प्रशान्त तामाङले प्रस्तुति दिने बताए ।
गायक तथा नायक तामाङ...
काठमाडौं । नमोबुद्ध नगरपालिकाका पहिलो मेयर टि.पी शर्माको असामयिक निधन भएको छ। लामो समयको उपचारको क्रममा आज विहान ४ बजे धुलिखेल अस्पतालमा भएको आकस्मिक निधनले नगरवासी मात्र नभई सम्पूर्ण क्षेत्र शोकमग्न बनेको छ।
स्थानीय तहको इतिहासमा पहिलो पटक नमोबुद्ध नगरपालिकाको नेतृत्व गर्दै नगर विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुभएका शर्माले जनताप्रतिको इमान्दारिता र सेवाभावलाई जीवनभर प्राथमिकता दिनुभएको...
काठमाडौं । दशैंको फुलपातीको दिनदेखि अल नेपाल रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘माइती घर’ ले प्रचार–प्रसारलाई आक्रामक ढंगले अघि बढाएको छ। चलचित्रको हालै सार्वजनिक गरिएको ट्रेलरले छोटो समयमा नै उच्च दर्शकसंख्या पाउँदै सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ। हिजो चार बजे सार्वजनिक भएको ट्रेलर चार घण्टामा नै युट्युबको मुभि चार्टको ट्रेण्डिङ नम्बर पाँचमा परेको थियो ।
ट्रेलरबाट नै दर्शकले चलचित्रको कथावस्तु र अभिनयको...
काठमाडौं । प्रवासी नेपाली एकता समाज कुर्दिस्तान इराकले नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावली २०८२ को पावन अवसरमा शुभकामना आदान-प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रमको भव्य तयारी गरोको छ ।
17 अक्टोबर 2025 का दिन नवोरोज हल (अर्बिल)मा बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुने उक्त कार्यक्रममा शुभकामना आदनप्रदानको साथै विभिन्न सांगितिक प्रस्तुतिहरु रहेने भएको छ । प्रवासी नेपाली...
मुख्य समाचार
स्थानिय समाचार
कला/ साहित्य
समाचार
अन्तर्वार्ता
कोरोनाका कारण दुई वर्षीया बालिकाको मृत्यु
जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत दुई वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको छ।
भारतबाट कैलालीका गौरिफन्टा नाका हुँदै ८ दिन पहिले आएर...
विचार
वाईबा अरब हिँड्यो-घरदेश छोडेर परदेश हिंड्नुपर्दाको यथार्थ पीडा !
जब मानिस आफ्नो जन्मभूमि छोडेर परदेशतिर लाग्छ, त्यो केवल यात्रा मात्र होइन, एउटा भावनात्मक र मानसिक संघर्ष पनि हो। यो पीडा शब्दमा व्यक्त गर्न...
बाल दिवसको उपलक्ष्यमा अविभाबकलाई सन्देश: सेम्साङ वाइबा
काठमाडौ | आज बाल दिवस देशै भर फरक फरक कार्यक्रमका बिच मनाईरहेका छन | बाल दिवस मनाउने क्रम सङ्गै यो मुलुकमा हाम्रा बालबलिकाहरुको अवस्था...
कता जादैछ जापानमा नेपाली विद्यार्थीको भबिष्य,किन बढ्दै छ आत्माहत्या? – लेख !
३० जेठ २०७९ कुङ्गा होईसेर(दिपक)तामाङ
जापान- म लेखिरहने लेखक त हैन तर समसामयिक घटनाहरुको बारेमा भने मनमा लागेका कुराहरु शब्दमा उतार्न मन पराउछु,...
वैकल्पिक सरकार गठनमा नलाग्ने : महन्थ ठाकुर
२८ बैशाख २०७८काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठन गर्ने पार्टीको उद्देश्य नभएको बताएका छन्। प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा...
शिक्षा
खेलकुद
दक्षिण कोरियामा सम्पन्न ओलम्पिक तेक्वान्दो 2024 मा नेपालले जिते कास्य पदक
काठमाडौ । विश्व ओलम्पिक तेक्वान्दो च्याम्पियनसिप 2024 मा नेपालले कास्य पदक जितेको छ। दक्षिण कोरियामा भएको प्रतियोगितामा नेपालका राजकुमार दराईले कास्य पदक हासिल गरेको...
अर्थतन्त्र
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली भए नियुक्त
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको एक मन्त्रलयबाट जानकारी...
करोडौको लगानीमा ‘द स्हेनोर हाउस’ सञ्चालनमा, साउथ अफ्रिकन ग्रिल र कन्टिनेन्टल बेसका परिकार उपलब्ध
काठमाडौ । काठमाडौको जोरपाटी स्थित जुबि पेट्रोल पम्पको अगाडि युवाहरुले करोडौको लगानीमा 'द स्हेनोर हाउस' नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । पछिल्ला समय नेपाली...
कलाकारहरु धमाधम होटल व्यावसाय सञ्चालन गर्दै, बौद्धमा गाउंले ढिडो घर सञ्चालनमा
काठमाडौ । पछिल्ला समय विभिन्न क्षेत्र संग सम्बन्धित कलाकारहरु होटल व्यावसाय तर्फको आकर्षण बढ्दो रहेको छ । कलाकारहरुले सामान्य कफि शप देखी करोडौको लगानी...
गठबन्धन सरकारको उपहार, सहकारीलाई बढायो आयकार
काठमाडौं । जनतालाई राहत दिन्छौँ भन्दै सरकारमा आएको सत्ता गठबन्धन यतिबेला जनतालाई महँगीको उपहार दिन व्यस्त छ । विभिन्न बहानामा इन्धनको भाउ बढाएर हैरान...
साईनो बहुउदेश्यीय सहकारी संस्था लि.ले गर्यो कलंकीमा सदस्य सेवा केन्द्रको शुभारम्भ
२४ मंसिर २०७८,काठमाडौ । काठमाडौ महानगरपालिका वडा नं २२ न्युरोड पिपलबोट स्थित सञ्चालनमा रहेको 'साईनो बहुउदेश्यीय सहकारी संस्था लि.'ले आफ्नो सदस्य सेवा केन्द्रको शुभारम्भ...
स्वास्थ्य
मानवियताको उदाहरणः सुदिन दोङको प्रयास-पीडितको घाउमा मलम
काठमाडौं । संचारकर्मी तथा अभियान्त सुदिन दोङको संयोजकत्वमा संचालन गरिएको ३५ औं अभियानले क्यान्सर पीडित कुल बहादुर तामाङको जीवनमा ठुलै रहात मिलेको छ ।...
अन्तर्राष्ट्रिय
बुद्ध जयन्तीको अवसर पारेर रोमानियामा दोस्रो पटक शान्तिपूर्ण ऱ्याली सम्पन्न
काठमाडौं । बुद्धिस्ट कग्यू एसोसिएसन रोमानियाको संयोजकत्व र नेपाल तामाङ घेदुङ रोमानियाको आयोजनामा रोमानियामा बुद्ध जयन्तिको अवसर पारेर भव्यताका साथ दोस्रो पटक शान्तिपूर्ण ऱ्याली...
नेपाली जनप्रगतिशील मञ्च बेलायत विभाजन, अध्यक्षमा नबिन स्याङतान्
काठमाडौ । नेपाली जनप्रगतिशील मञ्च बेलायतको औपचारिक रुपमा नै विभाजन भएको छ । संगठनका अध्यक्ष मानबहादुर गुरुङ पक्षको सम्मेलन चलिरहेका बेलामा उपाध्यक्ष नवीन स्याङ्तानको नेतृत्वमा...
सिन्धुबासीको सेवाका निमित्त सिन्धु समाज अमेरिका गठन, अध्यक्षमा दिपेश लामा (मोलम)
काठमाडौं । सिन्धुपाल्चोकबाट अमेरिकामा गएर बसेका सिन्धुबासीहरुले सिन्धुबासीको सेवाका लागि सिन्धु समाज अमेरिका गठन गरिएको छ । जुझारु युवा नेता, युवा समाजसेवी एवं युवा...
जापानस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु
काठमाडौं । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु...
युएईमा करिब ३० करोड भन्दा बढी लगानीमा नेपाली रेष्टुरेन्ट र क्लव संचालनमा
काठमाडौ । वैदेशिक रोजगारको प्रमुख गन्तव्य स्थल युएईमा नेपाली रेष्टुरेन्ट र क्लव संचालनमा ल्याएको छ । करिब ३० करोड भन्दा बढी नेपाली रुपैयाँ लगानीमा...